अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना, ३ जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक १९ गते १०:३७

काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।विमान कम्पनी यूपीएसले विमानमा चालक दलका तीन सदस्य सवार रहेको जनाएको छ । अन्य ११ जना घाइते भइ उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ ।
विमानमा लागेको आगोको लप्का टाढाबाट देखिएका छन् । विमानमा झण्डै ३८ हजार ग्यालेन ईन्धनले भरिएको बताइएको छ । दुर्घटना पछि विमानमा आगो लाग्दा आसपासका ब्यापारिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको छ ।
सम्बन्धित
















सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया