बिहीबार, वैशाख १७, २०८३

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय

मेरोन्यूज २०८२ कार्तिक २५ गते १५:५२

काठमाडौं । सरकारले नेपाली सेनाका दुईजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ ।

Advertisement
NiccNicc

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले भारतको विशाखापट्टनममा ०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०औँ पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया