प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १८:४८

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लागि उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारले तोकिएको कागजसहित मनोनयन दर्ता गर्ने सकिने निर्णय गरेको हो ।
आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
सम्बन्धित









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया