पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण

काठमाडौं– नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमीले शनिबार नव स्थापित प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गरे। उनले पाकिस्तानका जनताबाट प्राप्त सहयोगका आधारमा नेपालमा शिक्षा र डिजिटल सिकाइको लागि निरन्तरताका लागि साथ दिइएको बताए ।कार्यक्रममा पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षेत्री, काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख डा शमन्तमणि आचार्य, महाजगरको शिक्षा विभागका प्रमुख केशव ज्ञवालीलगायत सहभागी थिए ।
विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले विद्यालयलाई शिक्षण सहायताको रूपमा नवनिर्मित प्रयोगशालामा४०२ ब्रान्ड नयाँ कम्प्युटर, नयाँ फर्निचरलगायत सामग्री रहेका छन् ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया