मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस
मेरोन्यूज
२०८२ मंसिर २३ गते १८:४९

काठमाडाैं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम मोरङ-६ बाट एकल सिफारिस भएको छ।
मंगलबारकाे क्षेत्रीय कार्य समितिको बैठकले कोइरालाको नाम एकल रूपमा सिफारिस हाे । कोइराला २०७९ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
सम्बन्धित







एनपीएलमा अर्धशतकको सङ्ख्या ३६
मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस
यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
प्रतिक्रिया