प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
मेरोन्यूज
२०८२ मंसिर २५ गते १९:११

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।
बिहीबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी हुन् ।
बुधबार जेनजीहरूसँग भएकाे सम्झौता आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेकाेथियाे । ।
सम्बन्धित









प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
प्रतिक्रिया