बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
मेरोन्यूज
२०८२ मंसिर २७ गते १५:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन् ।
शनिबार पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने आफ्नो पार्टी रहेकाे दाबी गरे ।
‘डर, दवाव र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ ओलीले भने, ‘तर, अहिले चुनवा हुँदै छ र? होइन, चुनावको कुरा मात्रै हुँदै छ देशलाई अलमल्याउन। त्यसैले प्रतिनिधि सभा पुनस्थापित हुनुपर्छ।’
नेताहरुलाई स्थानहद गरेर कसरी चुनावको वातावरण बन्छ भन्ने प्रश्न गर्दै उनले शान्तिपूर्ण वातावरणमा चुनाव होस् भन्ने आफूहरुले चाहेको ओलीकाे भनाइ छ ।
सम्बोधनको पूर्णपाठ :
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया