प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
मेरोन्यूज
२०८२ मंसिर २८ गते १२:०५

काठमाडौँ । आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.३२ अंकले घटेर २६०७.०५ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १४ हजार ४०१ कित्ता सेयर ७३ लाख ८१ हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ भने २ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया