एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
मेरोन्यूज
२०८२ पुष २ गते १२:१८

कठमाडौं । नेकपा एमालेले नेतृत्व चयनका लागि भएको मतदानमा अहिलेसम्म ३८० मत खसेको छ ।
भृकुटीमण्डपमा जारी निर्वाचनमा बिहान ११:३० बजेसम्म ३८० मत खसेको हो।
नयाँ नेतृत्व चयनका लागीभोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो। सबैभन्दा पहिला अध्यक्षका उमेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका थिए ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया