शुक्रबार, वैशाख १८, २०८३

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि

मेरोन्यूज २०८२ पुष ३ गते ७:४९

महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्। निर्वाचन आयोगले दिएको विवरण अनुसार ३६ प्रतिनिधिले मतदान नगरेका हुन्।

Advertisement
NiccNicc

महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्। निर्वाचन आयोगले दिएको विवरण अनुसार ३६ प्रतिनिधिले मतदान नगरेका हुन्।

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल,मिना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल र गोमा नेपाली।

प्रतिक्रिया