उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि
मेरोन्यूज
२०८२ पुष ३ गते ११:४७

काठमाडौं। एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक विवरणअनुसार माओवादी पृष्ठभूमिका लेखराज भट्टले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् ।
हालसम्मको मतगणनामा भट्टले ४४० मत ल्याएका छन् ।
उपमहासचिव तर्फ अद्यावधिक विवरणअनुसार कसको मत कति ?
लेखराज भट्ट – ४४०
योगेश भट्टराई – ४०४
रघुवीर महासेठ – ३९३
विष्णु प्रसाद रिमाल – ३२५
आनन्द प्रसाद पोखरेल – २०४
वैजनाथ चौधरी – १५१
राजेन्द्र प्रसाद गौतम -२६
सम्बन्धित
















बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया