बिहीबार, पुष ३, २०८२

एमाले महाधिवेशन : ओलीको अग्रता कायम

मेरोन्यूज २०८२ पुष ३ गते ११:५३

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्। पछिल्लो मतपरिणाम अनुसार ओलीले ४८९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेल १७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा शंखर पोखरेलले अग्रता कायम राखेका छन् । पोखरेलले ३६४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डे ३०२ मत पाएका छन् ।

प्रतिक्रिया