तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
मेरोन्यूज
२०८२ मंसिर २९ गते १५:३३

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा केहीबेरअघिमात्रै उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
लगातार तेस्रो पटक एमालेको नेतृत्व गर्नका लागि ओली अध्यक्षको उम्मेदवार बनेका हुन्। यसअघि उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए ।
अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् । यसका लागि मतदान भोलि ताेकिएकाे छ ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया