आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
मेरोन्यूज
२०८२ पुष ६ गते ९:५०
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र यतिबेला (आइतबार बिहान) देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई तथा उपत्यका क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसाे देशभर आंशिक बदली रहने छ भने तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिक बदली रहने छ र तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
मौसम महाशाखाले तराईमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने भनी चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
सम्बन्धित












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया