कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
मेरोन्यूज
२०८२ पुष १५ गते १३:३१

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ। सूची बुझाउने अन्तिम दिन साेमबार राती निर्वाचन आयोगमा निस्सा लिएर आज मात्रै उम्मेदवार सूची बुझाएको हो।
उम्मेदवार सूचीमा खस आर्यबाट अर्जुननरसिंह केसी, आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे पहिलो नम्बरमा छन् ।
पार्टीले नयाँ अनुहारलाई प्राथमिकता दिएको बताएकाे छ। ३५ वर्ष उमेरमुनिका १५ जना समानुपातिक उम्मेदवार रहेका छन्।
कांग्रेसले लामो रस्साकस्सीपछि समानुपातिक बन्दसूचीको नाम टुंगो लगाएको हाे । उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको पार्टी स्रोतले जनाएको छ ।
सम्बन्धित
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया