रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। बालेन-कुलमान भित्र्याएको रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो।
सूचीमा कलाकारदेखि क्रिकेटरसम्मका चर्चित अनुहार समेटिएका छन् ।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले समानुपातिकमा स्थान पाएकी छन् । सन् २०१९ की मिस नेपाल विजेता अनुष्का श्रेष्ठ आदिवासी महिला समूहबाट सूचीको चौथो स्थानमा छन्।
सूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म पनि समेटिएका छन् । यस्तै, गायक, अभिनेता तथा टेलिभिजन होस्ट आसिफ शाह मुस्लिम पुरुष क्लस्टरबाट पहिलो स्थानमा सिफारिस भएका छन्।
कलाकार रिमा विश्वकर्मा, डा.रामजी राम, अधिकारकर्मी मोहना अन्सारीदे पनि स्थान पाएका छन् । चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङलाई समेत समानुपातिक सूचीमा अटाएका छ ।
हेर्नुहाेस् सूची :
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया