नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
मेरोन्यूज
२०८२ पुष १७ गते १४:३६

काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि महासचिवको जिम्मेवारीमा रहेका उप्रेती आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
नाडाको निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ताको लागि पुस १७ गते बिहीबार 12 बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।
नाडाको नयाँ नेतृत्व चयनका लागि आगामी २५ गते निर्वाचन हुँदैछ ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया