भक्तपुरमा आफैँले आफैँलाई गोली हानी मृत्यु
मेरोन्यूज
२०८२ पुष २२ गते ७:५७

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ । ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उहाँले बताउनुभयो । घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
सम्बन्धित













आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक
आचारसंहितामा नयाँ बुँदा थपियो
देउवा र लिङ्देनबीच भेट, के भयाे कुराकानी ?
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता: मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग छलफल
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
बालेन बने रास्वपाको वरिष्ठ नेता, २६ जना केन्द्रीय सदस्यमा मनोनीत
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया