बुधबार, वैशाख १६, २०८३

विशेष महाधिवेशन चलिरहँदा देउवाले डाके आफूनिकट नेताहरूको बैठक

मेरोन्यूज २०८२ पुष २७ गते १८:२६

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् ।

Advertisement
NiccNicc

भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया