देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
मेरोन्यूज
२०८२ पुष २९ गते ८:३०

काठमाडौँ । आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा घटेको छ ।
आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो । हिजो बिहान पौने ६ काठमाडौँमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको थियो ।
सम्बन्धित
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया