महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
मेरोन्यूज
२०८२ पुष ३० गते १८:१६

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोग पुगेकाे छ।
बुधबार आयोगको कार्यालय पुगेर देउवा पक्षका नेताहरूले कारबाहीको जानकारीसहितको पत्र दर्ता गराएका हुन्।
आजै सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले तीनै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै पाँच वर्षसम्म साधारण सदस्य समेत नरहने निष्कासन गरेको थियाे ।
सम्बन्धित
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया