मंगलबार, माघ ६, २०८२

ओलीले दर्ता गराए उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ६ गते १४:३४

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरिसकेका छन्।

प्रतिक्रिया