शनिबार, माघ १७, २०८२

बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं

मेरोन्यूज २०८२ माघ १६ गते १२:५९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका एक युवा अछाममा बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

शाहसँगै सुदूरपश्चिम भ्रमणमा रहेका नुवाकोटका ४३ वर्षीय दिनेश सिटौला शुक्रबार बिहान पौने १० बजेतिर एकाएक लडेका थिए। उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया