निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
मेरोन्यूज
२०८२ फागुन ६ गते १६:४६

काठमाडौ| । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार बस दुर्घटना भएको छ । ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका वडा नं ३ स्थित सेतीबगर नजिकै दुर्घटना भएकाे हाे ।
दुर्घटनामा सेनाका २४ जना घाइते भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
सम्बन्धित
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया