नेकपा छाेडेर रास्वपा प्रवेश गरेका अन्सारीको बारा–४ मा अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते १०:०६

बारा । बारा-४ मा रास्वपाले सुरुवाती अग्रता कायम राखेको छ । रास्वपा उम्मेदवार रहबर अन्सारीले ९१८ मत ल्याउँदा नेकपा एमाले उम्मेदवार किसान श्रेष्ठ ३२७ मत प्राप्त गरेका छन् । प्रचण्ड नेतृत्वकाे नेकपा छाेडेर केही समयअघि अन्सारी रास्वपा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ताले ५२, जसपा उम्मेदवार सन्जु साहले ६१ र नेकपा उम्मेदवार अजय कुशवाहाले ५४ मत प्राप्त गरेका छन् ।
हाल कलैया उपमहानगरको वडा नं १७ गणना भइसकेको छ । यो निर्वाचन क्षेत्रमा ३८ वटा वडा रहेको छ ।
सम्बन्धित
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया