नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
मेरोन्यूज
२०८२ फागुन २२ गते १०:५४

नेपाल मजदुर किसान पार्टीले वि.स. २०४८ सालयता भएका सबै निर्वाचन जित्दै आएको भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् ।
यसपटक प्रतिनिधि सभाको चुनावमा नेमकिपाको गढ मानिने भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाललाइ रास्वपाका रुकेश रञ्जितले पछि पारेका छन्।
निर्वाचन आयोगले दिएको पछिल्लो मतगणना विवरण अनुसार रास्वपाका रञ्जितले ४ हजार ४११ मत ल्याएर अग्रता लिँदा नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत पाएका छन्।
सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन्।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया