ओलीभन्दा बालेन ९ हजार बढी मतले अगाडि
मेरोन्यूज
२०८२ फागुन २२ गते १७:४१

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार बालेन्द्र शाहले ९ हजार २५३ मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार ९४५ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षसमेत रहेका एमाले उम्मेद्वार केपी शर्मा ओलीले २ हजार ६९२ मत पाएका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मत ल्याएर तेस्रो स्थनामा छन् । नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत पाएका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया