रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित
मेरोन्यूज
२०८२ चैत १ गते १२:५४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केहिबेरअघि सुरु भएकाे बैठकमा सभापति रवि लामिछाने भर्चुअल रुपमा जोडिएका छन् । लामिछाने स्वास्थ्य अवस्थाका कारण बैठकमा भौतिक रूपमा उपस्थित हुन नसकेकाे पार्टी स्राेतले जनाएकाे छ ।
आजको बैठकबाट समानुपातिक सांसद चयनको निर्णय गरिने बताइएकाे छ ।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया