मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई
मेरोन्यूज
२०८२ चैत १३ गते १४:५८

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा बधाई दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत मोदीले नियुक्तिको प्रशंसा गर्दै शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको गहिरो विश्वासलाई झल्काएको बताएका छन् ।
उनले नेपालका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्न आफू उत्सुक रहेको उल्लेख गरेका छन् । भारत–नेपालबीचको मित्रता र सहयोगलाई अझ उचाइमा पुर्याउने तथा दुवै देशका नागरिकको आपसी हितका लागि काम गर्ने लक्ष्य रहेको माेदीले बताएका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया