रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा
मेरोन्यूज
२०८३ वैशाख ६ गते १८:११

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन्।
आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए।
सम्बन्धित


















रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा
सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया