सोमबार, वैशाख २८, २०८३

नेपाललाई क्षेत्रीय ‘टेक हब’ बनाउने सरकारको घोषणा

मेरोन्यूज २०८३ वैशाख २८ गते १७:३१

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

Advertisement
NiccNicc

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्। सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्पुटेसन निर्यातलाई प्रवर्द्धन गरिने उनले उल्लेख गरे।

प्रतिक्रिया