एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

काठमाडौं । मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ ।
मिडिया अधिकार उल्लङ्घनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भने, ‘मिडियाले स्वतन्त्र र निर्भिक रुपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक छ ।’
नेटवर्कमा मिडिया एक्सन नेपालको चयनबारे जानकारी दिदै मिडिया एक्सन नेपाल व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्य प्रस्तुत गर्दै कन्सल्टेटिभ नेटवर्कमार्फत मिडिया फ्रिडम कोलिसन लाई सहयोग प्रदान गर्न तयार रहेको बताए ।
मिडिया एक्सन नेपाल यस अन्तरराष्ट्रिय नेटवर्कमा चयन हुने नेपालबाट पहिलो र दक्षिण एशिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोस्रो सस्था हो ।
















नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया