निर्वाचन आयोगको प्रतिवेदन शितल निवास पुग्यो
मेरोन्यूज
२०७८ माघ १७ गते १६:१७

काठमाडौं । निर्वाचन आयोगको वार्षिक प्रतिवेशन राष्ट्रपति कार्यालयमा पुगेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर सागर आचार्यले जानकारी दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदनका साथै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

















सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
प्रतिक्रिया