नेपालले मोरिसससँग आज दोस्रो खेल खेल्दै
मेरोन्यूज
२०७८ माघ १८ गते ८:४७

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले पश्चिम अफ्रिकी देश मोरिसससँग आज दोस्रो खेल खेल्दै छ । ‘फिफा डे’को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो ।
लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्ती मगरले निर्णायक गोल गरेसँगै नेपालले जित निकालेको हो । दोस्रो खेल आज पौने पाँच बजेदेखि दशरथ रंगशालामा हुने छ ।
स्वास्थ्या सुरक्षा मापदण्ड पालना गरी क्षमताको एक दिहाई दर्शक राख्न सरकारले अनुमति दिएकाले खेलमा दर्शकको उपस्थिति हुने छ । आजको खेलमा समेत नेपालको लक्ष्य जित हुने छ ।
मोरिससका पाँच प्रमुख खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै पहिलो खेल गुमाएका थिए ।
सम्बन्धित
















इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया