कोरोना संक्रमित ३ हजार ६३७ थपिए, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १९ गते १६:५१

काठमाडौं । नेपालमा केही समय ह्वात्तै बढेको कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टी भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६९ हजार २९१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया