थप ३१७५ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १७:३४

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ३ हजार १७५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षणमा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षणमा ४३३ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा ८ हजार ७२३ जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित

















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया