बिहीबार, चैत ५, २०८२

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

मेरोन्यूज २०७८ माघ २१ गते १५:२९

कैलाली । बझाङको थलारा गाउँपालिका ३ चाखुडीधारमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

झनना बजारबाट कफलकाडा थलारातर्फ जाँदै गरेको सु प प्र ०१००२ त ५७२७ नम्बरको ट्याक्टर बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका –२ बस्ने २९ वर्षीय सहचालक लालबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया