आजको मौसम कस्तो ? तराईमा सतर्क हुन आग्रह
मेरोन्यूज
२०७८ माघ २४ गते ७:०१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू भागमा आंशिकदेखि समान्य बदली रहेको छ ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू भागको केही स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ । यस्तै, राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
महाशाखाले देशका तराई भू भागमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसो बढ्ने भन्दै सतर्क हुन आग्रह गरेको छ ।
सम्बन्धित













सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया