तेक्वान्दो टोली चीन प्रस्थान
मेरोन्यूज
२०८२ पुष १५ गते १७:०९

काठमाडाैं । दसौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ । प्रतियोगिता डिसेम्बर ३१ देखि ३ तारिखसम्म हुनेछ ।
खेलाडीमा एन्जल राई, जोसेफ गुरुङ, जिग्मे तेन्जिङ शेर्पा, मेघिना घतानी, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, कयरभप्रसाद लोहनी, जाम्याङ तेन्जिङ शेर्पा र रियान्स बस्नेत रहेका छन् । सबै खेलाडी डाफोडिल पब्लिक स्कुलमा अध्ययनरत छन् ।
प्रशिक्षकमा विकेश विडारी तथा व्यवस्थापकमा अन्तमणि तामाङ र मनीषा मुखिया रहेका छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।
सम्बन्धित
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया