शेयर बजारमा छाएन हरियाली, दोहोरो अंकको गिरावट
मेरोन्यूज
२०७८ माघ २५ गते १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि हरियाली छाउन सकेन ।
मंगलबार नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ । सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको थियो ।
मंगलबार कारोबार रकम भने बढेर ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार मंगलबार नेपाल इन्स्योरेन्स र बुद्धभुमी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३ प्रतिशतले बढेको छ।
लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा भने सर्वाधिक गिरावट आएको छ । मंगलबार अरुण भ्याली हाइड्रोपावरको ३५ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित

















काठमाडौँका सबै क्षेत्रमा रास्वपाकाे प्रारम्भिक अग्रता
भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया