सर्वाेच्चकाे अन्तरिम आदेश:आनन्द होटल सञ्चालनमा बाधा नगर्नु

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्रको धर्मशालामा सञ्चालन भइरहेको होटल आनन्दलाई कुनै बाधा नगर्न पशुपति क्षेत्र विकास कोषका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश जारी नहुन्जेलसम्म २०७६ वैशाख ३० गतेको सम्झौता वमोजिम होटल आनन्दलाई काममा अवरोध नगर्न भनेको हो ।
‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म २०७६ वैशाख ३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा।लि।को सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ,’ उच्च अदालत पाटनले जारी गरेको अल्पकालीन आदेशमा भनिएको छ ।
बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौता अनुसार होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै केही दिनअघि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेको थियो । त्यसपछि बतास समूह उच्च अदालत पाटन पुगेको थियो ।

















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया