प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौं । एमसीसी अनुदान सम्झौता सदनमा लैजाने नलैजाने विषयमै सत्तारुढ गठबन्धनमा रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
माओवादी संसदीय दलको बैठकले संसदको अवरोध कायमै रहेका बेला एमसीसी संसदमा लान नहुने, एमसीसी शंसोधन विना अनुमोदन गर्न नसकिने, यस विषयमा सक्दा राष्टिय सहमति नभउपनि गठबन्धनमा सहमति बनाउनु पर्ने माओवादी संसदीय दलले निर्णय लिएको छ ।
तर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसले जर्वजस्त संसदमा टेवुल गर्न लान खोजेमा गठबन्धन छोडदै सरकारबाट वाहिरिने र सदनमा एमसीसीको विपक्षमा मतदान सम्म गर्ने निर्णय माओवादीको संसदीय दलको बैठकले गरेको छ ।
दिउासो १ बजे संसदको बैठक बस्दैछ । त्यस अगाडी कार्यब्यवस्था समितिको । माओवादी दलको बैठकले गरेको निर्णय लिएर प्रचण्ड प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगेका हुन ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया