कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमसीसी कार्यसूचीमा पर्ला त ?
मेरोन्यूज
२०७८ फागुन ४ गते १२:०८

काठमाडौं । पतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बानेश्वस्थित संघीय संसद् भवनको शंकर हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बसेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने बैठक बहिष्कार गरेको छ ।
कार्यव्यवस्था समितिको बैठकमा एमसीसीलाई आजको संसद् बैठकको कार्यसूची बनाउने या नबनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित













एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
शान्त बन्दै वीरगञ्ज, हटाइयो कर्फ्यू
Series of Powerful Earthquakes Hit Western Japan
इरानमा आर्थिक संकटविरुद्धकाे प्रदर्शनमा हिंसा : ४ बालबालिकासहित ३५ जनाको मृत्यु, १२ सयबढी पक्राउ
Trumps Confirms US “Not at War” with Venezuela
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी
प्रतिक्रिया