बर्दियाको ओराली बजारमा सिटिजन्स बैंकको शाखारहित सेवा सुरु
मेरोन्यूज
२०७८ फागुन ४ गते १७:१६

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा सिटिजन्स बैंकले शाखारहित सेवा सुरु गरेको छ ।
सोमवारबाट सेवा आरम्भ गरिएको ओराली बजारको ९३ ओैँ शाखारहित बैंकिङ्ग सेवा भएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले बताए ।
ओराली बजारको शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंकले देशैभरी आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिँदै आएको छ ।
सम्बन्धित











भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया