कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी जिल्लाहरूको अधिवेशन मिति पुनः सारिएको छ । यसअघि पार्टी केन्द्रीय निर्वाचन समितिले माघ २८ गते निर्णय गर्दै फागुन १३ गते बाँकी रहेका १६ जिल्लाको अधिवेशन गर्ने जानकारी दिएको थियो । तर बिहीबार केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको हो।
अधिवेशन हुन बाकी १६ जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको जिल्ला अधिवेशन गर्न बाँकी छ । पहिला तोकिएको मिति आउँन ८ दिन बाँकी हुदाँ पुन.नयाँ मिति निवार्चन समितिले तोकेको छ ।
निर्वाचन समितिले तल्लो तहका कार्यसमिति पदाधिकारी वा सदस्य पदमा उमेदवार भई पराजित भएको व्यक्तिहरूलाई पुनः जिल्ला कार्यसमितिको कुनै पनि पदमा उमेदवार बन्न नपाउने जनाएको छ । भने

















राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिक्रिया