आइतबार, माघ ४, २०८२

ढुंगे अड्डामा विष्फोटक पदार्थ फेला (फोटोहरू)

मेरोन्यूज २०७८ फागुन ६ गते ८:२१

काठमाडौँ । काठमाडौंको ढुंगे अड्डामा शंकास्पद वस्तु फेला परेको छ । सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । अहिले उक्त सडक खण्डमा सवारी साधन आवातजावत बन्द गरिएको छ ।

प्रतिक्रिया