विश्व हिन्दु महासंघका उपाध्यक्ष राप्रपा प्रवेश
मेरोन्यूज
२०७८ फागुन ७ गते २०:२७

काठमाडौं । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राप्रपामा प्रवेश गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा कास्कीको पोखरामा राप्रपाले आयोजना गरेको कार्यक्रमबाट खराल राप्रपा प्रवेश गरेका हुन ।
खराललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी टिका र खादा लगाइदिएका पार्टी प्रवेश गराएका थिए ।
विश्व हिन्दु महासंघले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछ हिन्दु राष्ट्रको अभियान चलाउँदै आएको छ ।
सम्बन्धित
















आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया