ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ
मेरोन्यूज
२०७८ फागुन ९ गते १३:५४

काठमाडौँ । विदेशी रक्सीको व्यापार गर्दै आएको ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरका कारण उनलाई काठमाडौँ प्रहरी प्रभागले शनिबार पक्राउ हो ।
प्रहरी प्रभागका एसपी दिनेश मैनालीका अनुसार उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ऋणका कारण पसल सञ्चालन गर्न नसकेको भन्दै उनीहरू करिब तीन महिनाअघि भारत पुगेका थिए ।
यहाँको अवस्था सहज भएपछि उनी नेपाल फर्किएका थिए ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया