नेपाल बारको निर्वाचन तालिका सार्वजनिक
मेरोन्यूज
२०७८ फागुन १० गते ७:१२

काठमाडौँ । कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार आगामी चैत १९ गते निर्वाचन हुने भएको हो ।
बारले आज मतदाता नामावली प्रकाशित गर्ने छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नु पर्ने छ । त्यसपछि करिव तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।
१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुने छ । बारले निर्वाचन केन्द्रसमेत तोकिसकेको छ ।
सम्बन्धित
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया