आइतबार, पुष १३, २०८२

यस्तो छ आजको विनिमय दर, कुन देशको मूल्य कति ?

मेरोन्यूज २०७८ फागुन १० गते ९:४८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विनिमय दर सार्वजनिक गरेको छ । बैंकले एक अमेरिकी डलरको बिक्रीदर ११९.५२ रुपैयाँ र खरिददर ११८.९२ रुपैयाँ तोकेको छ ।

यस्तै, एक यूरोको बिक्रीदर १३५.७९ रुपैयाँ र खरिदरदर १३५.११ रुपैयाँ कायम गरेको छ । आजका लागि पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.६४ र खरिददर १६२.१२ रुपैयाँ छ ।

यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८.८२ रुपैयाँ र खरिददर ८८.३७ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्रीदर १०.४१ रुपैयाँ र खरिददर १०.३६ रुपैयाँ छ ।

प्रतिक्रिया